१४ चैत्र २०८१, शुक्रबार
ताजा खबर

बैंकहरूमा अधिक तरलता, राष्ट्र बैंकलाई व्यवस्थापन गर्नै सकस

नागरिक पोष्ट

मंगलवार, २४ पुष २०८०

11850 views

11850 views

बैंकहरूमा अधिक तरलता, राष्ट्र बैंकलाई व्यवस्थापन गर्नै सकस

बैंकिङबाट १० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

काठमाडौ । बैंकिङ प्रणालीमा अधिक तरलता भएपनि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ ।

मंगलबार ७ दिन अवधिको निक्षेप संकलन उपकरण बोलकबोल मार्फत १० अर्ब रुपैयाँ तरलता खिच्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।

बैंकिङ प्रणालीबाट राष्ट्र बैंकले खिचेको तरलता १ खर्ब ४ अर्ब २५ करोड रहेको छ । चालु आर्थिक वर्ष लागेपछि राष्ट्र बैंकले अहिलेसम्म कुल २ खर्ब ४१ अर्ब ५० करोड तरलता खिचेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?