१७ चैत्र २०८१, सोमबार
ताजा खबर

सटरभित्र लुकेर बसेका प्रसाईं प्रदर्शनकारीलाई अराजक बनाएर आन्दोलनको हट–स्पट छोडेर भागे

नागरिक पोष्ट

शुक्रबार, १४ चैत्र २०८१

5084 views

5084 views

सटरभित्र लुकेर बसेका प्रसाईं प्रदर्शनकारीलाई अराजक बनाएर आन्दोलनको हट–स्पट छोडेर भागे

काठमाडौं । प्रदर्शनकारीलाई अराजक बनाएर राजावादी आन्दोलनका कमाण्डर घोषित दुर्गा प्रसाई तीनकुनेबाट बाहिरिएका छन् ।

प्रदर्शनकारीहरुले ठाउँ ठाउँमा आगजनी,तोडफोड र लुटपाट मच्चाउन थालेपछि जिल्ला प्रशासनले तीनकुने,बानेश्वर र कोटेश्वर क्षेत्रमा कफ्र्यु आदेश जारी गर्न लाग्दा प्रसाई निजी गाडीमा बसेर बाहिरिएका हुन् ।

उनी प्रदर्शनकारीलाई उक्साउँदै एक घरभित्र सटरमा बसेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?