सोमबार, ३ मंसिर २०८१
10830 views
10830 views
आजभन्दा १ महिना अघि, सामान्य अवस्था न राम्रो भएको एक ५० बर्षको पुरूष, २ महिना अघिदेखिनै बिरामी भएपछी Allopathic Doctor को अनुसार CHRONIC LIVER DISEASE, KIDNEY DISEASE, SPLENOMEGALY, GROSS ASCITES तथा CELLULITIS भएको भनी पुष्टि गरेपछि कुनै अरु मान्छेको सिफारिसमा हाम्रो समर्पणा आयुर्वेदालयमा डा. मनिष सिंहद्वारा आयुर्वेद पद्धतिले चिकित्सा गरियो जुन सरल र सोचेभन्दा अति थोरै खर्चमा रोगी निको भए र प्रसन्न पनि भए ।
रोगीको इतिहास-
रोगीलाई आजभन्दा करिब ३ महिना पहिले दाहिने तिघ्रामा पिलोजस्तो (cellulitis) को कारणले भएको घाउ (abscess)को operation allopathic doctor ले गरेपछि अवस्था बिस्तारै झन बिग्रीदै गयो, रोगीको liver तथा kidney failure भएको साथै gross ascites को समस्या पनि फेला पर्यो ।विभिन्न अस्पताल तथा डाक्टरहरू भेटदा पनि रोगीको अवस्थामा सुधार न भएर, धेरै नै बिग्रेपछि रोगीलाई Dailysis गर्ने निर्णय गरियो। डाक्टर भनाई अनुसार रोगीको अवस्था धेरै नै खराब छ तथा रोगीको उपचारको गैरेन्टी छैन तथा रोगी मर्न पनि सक्छ। Allopathic अस्पतालमा रोगीको उपचारमा धेरै पैसा खर्च भई सकेको थियो र अझै पैसा खर्च गर्न न सके र रोगीले पैसा अभावमा Allopathic अस्पतालमा उपचार गर्न सक्दिन बरु मर्छु भने विचार लिएर अस्पताल बाट घर फर्के, त्यसपछि रोगी आयुर्वेद उपचार र समर्पणा आयुर्वेद, जनकपुरधाम र डा. मनिष सिंहको बारेमा अन्य जटिल रोगबाट निको भएको रोगीकै सिफारिस र सल्लाहमा ३० दिन उपचार गराएपछि अहिले रोगी सामान्य अवस्थामा छ, उसको kidney, liver, ascites सबैको अवस्था अहिले सामान्य छ साथै रोगीको cellulitis ले भएको घाउ निको भईसकेको छ। अत: हाम्रो नेपालको सम्पति तथा संस्कार रूपि आयुर्वेद चिकित्साको उचित प्रयोगले मृत्यु अंगालेको रोगीलाई नि जीवनदान दिनसकिन्छ भन्ने यो ज्वलन्त उदाहरण मात्रै हो ।