१७ चैत्र २०८१, सोमबार
ताजा खबर

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

नागरिक पोष्ट

शुक्रबार, १४ चैत्र २०८१

3197 views

3197 views

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा गृहमन्त्री रमेश लेखकबाट आज दिउँसो भएको घटनाको विषयमा ब्रिफिङ गरिहेका छन् ।

राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समिति हिंसात्मक गतिविधिमा लागेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?