१७ चैत्र २०८१, सोमबार
ताजा खबर

रवीन्द्र मिश्र र धवल शमशेर जबरा पक्राउ

नागरिक पोष्ट

शुक्रबार, १४ चैत्र २०८१

766 views

766 views

रवीन्द्र मिश्र र धवल शमशेर जबरा पक्राउ

काठमाडौं। राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवल शमशेर जबरा पक्राउ परेका छन्।


काठमाडौं प्रहरी परिसरले उनीहरुलाई शुक्रबार राति पक्राउ गरेको हो।

राजावादी आन्दोलनका नाममा अराजकता मच्चाएको र आगजनी तथा लुटपाट गरेको उनीहरु अभियोगमा पक्राउ परेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?