१८ चैत्र २०८१, मंगलवार
ताजा खबर

बार्सिलोनाको प्रशिक्षकमा हान्सी फ्लिक

नागरिक पोष्ट

बिहीबार, १७ जेष्ठ २०८१

8535 views

8535 views

बार्सिलोनाको प्रशिक्षकमा हान्सी फ्लिक

काठमाडौं। बार्सिलोनाले हान्सी फ्लिकलाई प्रशिक्षक बनाएको घोषणा गरको छ । बार्सिलोनाले जाभीलाई बर्खास्त गरेर फ्लिकलाई नयाँ प्रशिक्षक बनाएको हो ।

५९ वर्षीय जर्मनीका फ्लिकसँग बार्सिलोनाले दुई सिजन ३० जुन, २०२६ सम्मको लागि सम्झौता गरेको जानकारी दिएको छ ।


फ्लिक यस अघि बायर्न म्युनिख र जर्मनी राष्ट्रिय टिमको प्रशिक्षक बनिसकेका छन् । उनले २०२३ को सेप्टेम्बरमा जर्मनीको प्रशिक्षक पद छोडेपछि खालि रहेका थिए ।

यसअघि गत शुक्रबार बर्सिलिनाले यस सिजनमा क्लबको खराब प्रदर्शनपछि जाभीलाई बर्खास्त गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?