१९ चैत्र २०८१, बुधबार
ताजा खबर

प्रधानमन्त्री ओली थाइल्याण्ड प्रस्थान

नागरिक पोष्ट

मंगलवार, १८ चैत्र २०८१

2058 views

2058 views

प्रधानमन्त्री ओली थाइल्याण्ड प्रस्थान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्ड प्रस्थान गरेका छन् । मंगलबार अपराह्न प्रधानमन्त्री ओली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट थाइल्याण्ड प्रस्थान गरेका हुन् ।

प्रधानमन्त्री ओलीले थाइल्याण्डको औपचारिक भ्रमणका साथै बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को शिखर सम्मेलनलाई सम्बोधन गर्नेछन् ।


प्रधानमन्त्री ओली २३ चैतमा स्वदेश फर्किने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?