२ कार्तिक २०८१, शुक्रबार

ताजा खबर

एलिजा गौतम नयाँ लभस्टोरी फिल्ममा अनुबन्धित

नागरिक पोष्ट

आईतवार, १३ फाल्गुन २०८०

11306 views

11306 views

एलिजा गौतम नयाँ लभस्टोरी फिल्ममा अनुबन्धित

काठमाडौँ, १३ फागुन । अभिनेत्री तथा मोडल एलिजा गौतम नयाँ फिल्ममा अनुबन्धित भएकी छन् ।

निर्देशक समुन्द्र भट्टले शनिबार घोषणा गरेको यो अनटाइटल फिल्मको शीर्ष भूमिकामा एलिजा र निश्चल खड्का हुने जनाइएको छ ।

द स्काइ इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गर्न लागिएको यो फिल्मको छायांकन बैशाखदेखि सुरु हुने जनाइएको छ । लभस्टोरी–क्राइम–थ्रीलर जनराको यो फिल्मको कथा भट्टले नै लेखेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?