ताजा खबर

आइपुग्यो विश्वकप उपविजेता नेत्रहीन महिला टोली (तस्बिरहरू )

नागरिक पोष्ट

सोमबार, ९ मंसिर २०८२

443 views

443 views

आइपुग्यो विश्वकप उपविजेता नेत्रहीन महिला टोली (तस्बिरहरू )

काठमाडौं । नेत्रहीन महिला टी–२० विश्वकप क्रिकेट २०२५ की उप–विजेता नेपाली टोलीको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ ।

श्रीलंकाको कोलम्बोमा भएको ‘पहिलो दृष्टिविहीन महिला टी-२० विश्वकप क्रिकेट २०२५’ को फाइनलमा नेपाल भारतसँग पराजित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?