११ चैत्र २०८१, मंगलवार
ताजा खबर

सत्ता गठबन्धनको बैठक सुरु

नागरिक पोष्ट

मंगलवार, ११ चैत्र २०८१

324 views

324 views

सत्ता गठबन्धनको बैठक सुरु

काठमाडौं ।सत्ता गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठलगायत सहभागी छन्।

जसपाका अशोक राई, गृहमन्त्री रमेश लेखक, श्रम मन्त्री शदतसिंह भण्डारी, एमाले महासचिव शंकर पोखरेल सहभागी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?