११ चैत्र २०८१, मंगलवार
ताजा खबर

धितोपत्र बोर्ड अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त

नागरिक पोष्ट

सोमबार, १० मंसिर २०८१

4132 views

4132 views

धितोपत्र बोर्ड अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त

काठमाडौं । धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त भएका छन्।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई अध्यक्षमा नियुक्त गरेको हो।

धितोपत्र बोर्ड गत वर्ष पुस २० देखि नेतृत्वविहीन थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?