६ कार्तिक २०८१, मंगलवार

ताजा खबर

माल्दिभ्सको पोष्टमा नेपालको गोल वर्षा, ९-० को अग्रता

नागरिक पोष्ट

सोमबार, ५ कार्तिक २०८१

239 views

239 views

माल्दिभ्सको पोष्टमा नेपालको गोल वर्षा, ९-० को अग्रता

काठमाडौं  । साफ महिला च्याम्पियनसिप अन्तर्गत नेपालले माल्दिभ्सको पोष्टमा गोलवर्षा गरेको छ । ७८ मिनेटको खेल सकिँदा नेपालले माल्दिभ्सविरुद्ध ९-० को अग्रता बनाएको हो ।

नेपालका लागि रेखा पौडेल एक्लैले ५ गोल गरिन्‌ । सबिता राना मगर, प्रिती राईले र अनिता केसीले पनि माल्दिभ्सको पोष्टमा गोल गरेका छन्‌ ।


समूह ‘ए’ मा रहेको नेपालले पहिलो खेलमा भुटानसँग गोलरहित बराबरी खेलेपछि सेमिफाइनलमा पुग्न यो खेलमा फराकिलो जित हासिल गर्ने दबाबका थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?