२५ फाल्गुन २०८१, आईतवार
ताजा खबर

प्रभावित ग्रस्त खडकी रजवडामा  ७ सय परिवारलाई राहत सामग्री वितरण

नागरिक पोष्ट

बिहीबार, १ कार्तिक २०८१

5866 views

5866 views

प्रभावित ग्रस्त खडकी रजवडामा  ७ सय परिवारलाई  राहत सामग्री वितरण

अबिर वर्षा कारण प्रभावित ग्रस्त खडकी रजवडामा  ७ सय परिवारलाई माधवनारायण नगर प्रमुख  बैजनाथ प्रसाद यादवले आज राहत सामग्री वितरण गरेका छन् ।

           माधव नारायण नगरपालीका-८ का बाढी प्रभावित 
सात सय परिवारलाई आज एकै दिन नगर 
प्रमुख यादवले राहत बाँडेका हुन ।

  विभिन्न दातृ निकायको सहयोगमा मेयर बैजनाथ प्रसाद यादवले खड्की रजवडाका बाढी पीडितलाई तत्कालका लागि केही सहयोग पुग्ने उदेश्यले चामल, दाल, चीनी, नुन,तेल लगाएत खाद्यान्न सामग्री वितरण गरेपछि पीडितहरु निकै हर्षित भएका छन् |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?