२५ फाल्गुन २०८१, आईतवार
ताजा खबर

नदीमा पानीको बहाव बढेपछि एक्कासी भत्किएको बाँधको काम छिट्टै गरिने

नागरिक पोष्ट

मंगलवार, २२ आश्विन २०८१

4115 views

4115 views

नदीमा पानीको बहाव बढेपछि एक्कासी भत्किएको बाँधको काम छिट्टै गरिने

राैटहड । बाढिका कारण भत्काएको बाग्मती बाधको पुनः निर्माणको काम राजदेबी नपा आफैले गर्ने  सहमती भएको छ।
रौतहट जिल्ला को राजदेवी नगरपालिका शुक्रवार मेयर भिखारी यादबको अध्यक्षतामा बसेको विभिन्न राजनीति दलका प्रतिनिधि सहभागी बैठकले वडा न. ६ मा बाढीबाट क्षतीग्रस्त तत्बन्ध यधाशिघ्र  निर्माण गर्न नपा आफै लाग्नु पर्ने छोटो समय मै निर्माण कार्य समपन्न गराउनु पर्ने र विभिन्न दलका प्रतिनिधिले सघाउने निर्णय भएको बैठकमा सहभागी  नेता  निविन सिङ्ह ले बताउनु भएका छन् ।
निर्माण काम समय मै समपन्न नभए यसको सम्पुर्ण जिम्मेवार न.पा.ले लिनु पर्ने समेत लिखित सहमति भएको स्रोतले जनाएको छ।उक्त बाध निर्माणका लागि प्रदेश सरकारको प्रतिनिधि गर्दै प्रदेश सान्सद नागेन्द्र साह र पुर्व मेयर धिरेन्द्र सिंह लागि परेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?