६ कार्तिक २०८१, मंगलवार

ताजा खबर

मुग्लिङ-नारायणगढ सडकखण्डको सिमलतालबाट ट्रक खस्यो

नागरिक पोष्ट

आईतवार, ३० भाद्र २०८१

1667 views

1667 views

मुग्लिङ-नारायणगढ सडकखण्डको सिमलतालबाट ट्रक खस्यो

चितवन । मुग्लिन-नारायणगढ सडकखण्डको सिमलतालबाट आइतबार बिहानै ट्रक खसेको छ।

खाने तेल बोकेर सिमाराबाट काठमाडौँ गइरहेकोे ट्रक त्रिशूलीमा खसेको हो । ना ६ ख ६२८३ नम्बरको ट्रक आइतबार बिहान त्रिशूलीमा खसेको हो ।


जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार भरतपुर महानगरपालिका–२९ पच्चीस किलोबाट ट्रक नदी छेउमा खसेको हो । ट्रकका चालक र सहचालकको खोजी भइरहेको छ ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय मुग्लिनको टोली पुगिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?