६ कार्तिक २०८१, मंगलवार

ताजा खबर

यस्ता छन् मन्त्रिपरिषद् बैठकका १७ निर्णय

नागरिक पोष्ट

शुक्रबार, २८ भाद्र २०८१

1463 views

1463 views

यस्ता छन् मन्त्रिपरिषद् बैठकका १७ निर्णय

काठमाडौँ । विहिबार बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्वजनिक भएका छन् ।

सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले शुक्रबार मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्वजनिक गरेका हुन् । 

बैठकले सुशील ज्ञवालीलाई लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको छ भने मन्त्रिपरिषद्को बैठकले अन्तरिम रुपमा धरहरा संचालनको अनुमति दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बैठकका निर्णयहरु:  

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?