१८ चैत्र २०८१, मंगलवार
ताजा खबर

टी -२० विश्वकपको सुपर आठको समीकरण पूरा

नागरिक पोष्ट

सोमबार, ४ असार २०८१

8229 views

8229 views

टी -२० विश्वकपको सुपर आठको समीकरण पूरा

काठमाडौं। जारी टी(२० विश्वकपमा सुपर आठको समीकरण पूरा भएको छ। सुपर आठमा भारत, अस्ट्रेलिया, अफगानिस्तान, बंगलादेश, अमेरिका, इङल्याण्ड, वेस्ट इन्डिज र दक्षिण अफ्रिका सुपर आठमा पुगेका छन्।


अब सुपर आठको समुह एक मा भारत, अस्ट्रेलिया, अफगानिस्तान र बंगलादेश रहेका छन् भने समूह २ मा अमेरिका, इङल्याण्ड, वेस्ट इन्डिज र दक्षिण अफ्रिका रहेका छन्।

अब सुपर आठको दुई समूहमा रहेका देशले एक अर्कासँग एक एक खेल खेलेपछि शिर्ष दुई देश सेमिफाइनलमा पुग्ने छन्। अब सुपर आठका खेलहरु जुन १९ देखि हुने छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?