१९ पुष २०८१, शुक्रबार
ताजा खबर

टुँडिखेलमा साकेला उभौलीको रौनक (फोटोफिचर)

नागरिक पोष्ट

आईतवार, २७ जेष्ठ २०८१

4931 views

4931 views

टुँडिखेलमा साकेला उभौलीको रौनक (फोटोफिचर)

काठमाडौं । काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा बसोबास गर्दै आएका किराँत राई समुदायले शनिबार टुँडिखेलमा साकेला उभौली मनाएका छन्।

उपत्यकाका तीन जिल्लामा बसोबास गर्दै आएका किरात राई समुदायका राई, सुनुवार, लिम्बू र याख्खा जातिले टुँडिखेलमा सामूहिक रुपमा पर्व मनाएका हुन् ।

किराँत समुदायको यो महत्त्वपूर्ण पर्व वसन्त ऋतुमा पितृ पूजा तथा प्रकृतिलाई सम्झेर बालीनाली राम्रो होस्स्, सबैमा सुख शान्ति सुस्वास्थ्य रहोस् र दैविप्रकोप नआओस् भनेर पूजा गरिन्छ। यो पर्वको अवसरमा साकेला शिली नाच्दै १ महिनासम्म मनाउने गरिन्छ। हातमा चौरीको पुच्छर, सिल्लिमो, पोमी, लिङ्चिबुङ्को डाला, चमर र सिम्कौली सेउली लिएर नाचिन्छ।

साकेला शिली नाच्नुअघि सबैको घरघरमा हुइलुङ पुजा गरिन्छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?