१८ चैत्र २०८१, मंगलवार
ताजा खबर

नेपाल नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित

नागरिक पोष्ट

बुधबार, २३ जेष्ठ २०८१

12190 views

12190 views

नेपाल नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित

काठमाडौं । टी–२० विश्वकप क्रिकेटको पहिलो खेलमा नेपाल नेदरल्यान्डससँग ६ विकेटले पराजित भएको छ ।

 

नेपालले दिएको १०७ रनको लक्ष्य पछ्याएको नेदरल्यान्डसले १८ ओभर ४ बलमा ४ विकेट गुमाएर पूरा गर्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?