६ कार्तिक २०८१, मंगलवार

ताजा खबर

ओलम्पियाकोसले जित्यो युरोपा कन्फेरेन्स लिगको उपाधि

नागरिक पोष्ट

शुक्रबार, १८ जेष्ठ २०८१

4965 views

4965 views

ओलम्पियाकोसले जित्यो युरोपा कन्फेरेन्स लिगको उपाधि

काठमाडौं । ग्रिसको क्लब ओलम्पियाकोसले यस सिजनको युरोपा कन्फेरेन्स लिगको उपाधि जितेको छ ।

गएराती सम्पन्न फाइनल खेलमा ओलापियाकोसले इटालियन क्लब फ़िओरेन्टिनालाई १(० गोल अन्तरले पराजित गर्दै युरोपा कन्फेरेन्स लिगको उपाधि जितेको हो ।


निर्धारित ९० मिनेटमा दुवै टिम गोल रहित बराबरीमा रहेपछि खेल ३० मिनेटको अतिरिक्त समय खेलाइएको थियो । ओलम्पियाकोसको जितमा खेलको ११६औ मिनेटमा आयुब अल काबीले निर्णायक गोल गरेका थिए ।

यो जितसँगै ओलम्पियाकोस कुनै पनि युरोपियन उपाधि जित्ने पहिलो क्लब बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?