६ कार्तिक २०८१, मंगलवार

ताजा खबर

सुन तस्करी प्रकरणमा दिपेश पुन पक्राउ

नागरिक पोष्ट

शुक्रबार, २ चैत्र २०८०

9793 views

9793 views

सुन तस्करी प्रकरणमा दिपेश पुन पक्राउ

काठमाडौं । सुन तस्करी प्रकरणमा मुछिएका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन पक्राउ परेका छन् ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेका अनुसार प्रहरीले उनलाई काठमाडौं धापासीबाट पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?