३१ असार २०८१, आईतवार

ताजा खबर

चैत्र १ गते ४ रुपैयाँमा नै कपाल काट्न पाइने

नागरिक पोष्ट

मंगलवार, २९ फाल्गुन २०८०

4642 views

4642 views

चैत्र १ गते ४ रुपैयाँमा नै कपाल काट्न पाइने

काठमाडौँ । चैत्र १ गते मात्र ४ रुपैयाँमा केश काटिने साथै सौन्दर्य सम्बन्धी सम्पूर्ण सेवा ५० प्रतिशत डिसकाउण्ट प्राप्त गर्न सकिने अफर ल्याएको छ । बि स्टार एकेडेमी एण्ड युनिसेक्स सलून आदर्शनगर, कपनको चौथो वार्षिकोत्सवको अवसर पारी उक्त अफर ल्याएको सञ्चालक विक्रम गौतमले बताए ।  सञ्चालक गौतमले भने, 'हामीले विगतमा झै यसपाली पनि पहिलो वर्ष १ रुपैयाँमा, दोस्रो वर्ष २ रुपैयाँमा, तेस्रो वर्ष ३ रुपैयाँमा गर्दै यसपाली चौथो वार्षिक उत्सवको दिन हामीले ४ रुपैयाँमा केश कटिङ्ग गर्ने  तयारी गरेका छौ ।'

सञ्चालक गौतमले उक्त दिन उपस्थित हुनको लागि सम्पूर्ण ग्राहक महानुभाव, बुवाआमा,दाजुभाइ,दिदीबहिनी साथीभाइ लगायत सम्पुर्ण कलाकार,पत्रकार लगायत सम्पूर्णलाई आवह्वान गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

धेरै हेरिएका