२३ माघ २०८१, बुधबार
ताजा खबर

उद्योग वाणिज्य महासंघ कार्यकारिणी समिति सदस्यमा भरतराज आचार्य

नागरिक पोष्ट

बुधबार, २३ फाल्गुन २०८०

9759 views

9759 views

उद्योग वाणिज्य महासंघ कार्यकारिणी समिति सदस्यमा भरतराज आचार्य

काठमाडौं ।  नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समिति सदस्यमा भरतराज आचार्य मनोनित भएका छन् । 

अध्यक्ष चन्द्रप्रसाद ढकालले कार्यकारिणी समिति सदस्यमा महासंघको विधानको दफा ३४.१ को खण्ड (ण) र दफा ३४.६ अनुसार आचार्यलाई मनोनित गरेका हुन् ।


आचार्यलाई महासंघ अध्यक्ष ढकालले मंगलबार पद तथा गोपनीयताको सपथ गराए । यसअघि आचार्यले महासंघमा रोजगारदाता परिषद्को उप सभापति एवम् उद्योग समितिको सभापतिको जिम्मेवारी समेत सम्हालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?