९ कार्तिक २०८१, शुक्रबार

ताजा खबर

भ्वाइस अफ नेपाल सिजन ५ को उपाधि बिनोद राईलाई

नागरिक पोष्ट

शनिबार, २८ पुष २०८०

8161 views

8161 views

भ्वाइस अफ नेपाल सिजन ५ को उपाधि बिनोद राईलाई

काठमाडौं । भ्वाइस अफ नेपाल सिजन ५ को उपाधि बिनोद राईले जितेका छन् । ललितपुरको गोदावरीस्थित सनराइज हलमा आयोजित ग्राण्ड फिनालेमा उनले उपाधि जिते ।

बिजेता राईले कोच मिलन नेवार समूहको प्रतिनिधित्व गर्छन् । मकरबहादुर योन्जन फस्ट रनरअप, कुमार प्रयास राई सेकेण्ड रनरअप र नोगेन लिम्बु थर्ड रनरअप घोषित भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?