६ कार्तिक २०८१, मंगलवार

ताजा खबर

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

नागरिक पोष्ट

सोमबार, १५ आश्विन २०८०

4976 views

4976 views

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आज (असोज १५ गते) सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ५७ पैसा र बिक्री दर १३३ रुपैयाँ १७ पैसा पुगेको छ।

युरो एकको खरिद दर १४० रुपैयाँ १५ पैसा र बिक्री दर १४० रुपैयाँ ७९ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ ७३ पैसा र बिक्री दर १६२ रुपैयाँ ४६ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३६ पैसा र बिक्री दर ३६ रुपैयाँ ५२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

 

आजको विदेशी मुद्राको विनिमय दर कति ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?