११ फाल्गुन २०८१, आईतवार
ताजा खबर

नेप्से साढे ११ अंकले उकालो, ११ अर्ब माथिको कारोबार

नागरिक पोष्ट

आईतवार, ११ फाल्गुन २०८१

52 views

52 views

नेप्से साढे ११ अंकले उकालो, ११ अर्ब माथिको कारोबार

काठमाडाैं, ११ फागुन । आइतबार नेपाल स्टक एक्सचेञ्ज नेप्से ११.६६ अंकले बढेकाे छ । आज सेयर बजार मापक नेप्से परिसुचक ०.४२ प्रतिशतले बढेर २ हजार ७ सय ५५ बिन्दुमा पुगेको छ ।

यस दिन २ करोड १२ लाख ६ हजार ५ कित्ता सेयर ११ अर्ब ५४ करोड ८३ लाख ३७ हजारमा कारोबार भएको छ ।

आज कारोबार भएको बजारमा ९२ कम्पनीको सेयर मुल्य बढेको छ भने १४७ वटाको घटेको छ । यस्तै ४ सेयरको मूल्य स्थिर रहेको छ ।

यस दिन गार्जियन माइक्रो लाइफ इन्स्योरेन्सकाे सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने कुमारी सबल याेजनाकाे सेयर मुल्य ९.९४ प्रतिशतले बढेको छ ।

यस्तै आज कुनै पनि सेयरकाे मूल्यमा नकारात्मक सर्किट लागेकाे छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?