शुक्रबार, ९ फाल्गुन २०८१
443 views
443 views
काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य घटेको छ ।
बिहीबारको तुलनामा आज सुन प्रतितोला एक हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
बिहिबार एक लाख ७१ हजार रुपैयाँमा कारोबार भएको सुन आज एक लाख ७० हजार रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
यसै गरी, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य एक हजार ९९० रुपैयाँ कायम भएको छ ।