६ पुष २०८१, शनिबार
ताजा खबर

गुल्मीमा एउटै व्यक्तिले फलाए चार सय मुरी धान

नागरिक पोष्ट

बुधबार, ५ मंसिर २०८१

2466 views

2466 views

गुल्मीमा एउटै व्यक्तिले फलाए चार सय मुरी धान

काठमाडौं  । गुल्मीको धुर्कोट गाउँपालिका–६ रजस्थलका मेघनाथ अर्यालले चार सय मुरी धान फलाएका छन् ।

 अर्लयालले सो परिमाणमा धान फलाएका छन् । एउटै व्यक्तिले यति धेरै धान फलाउने अर्याल जिल्लामै एक्लो व्यक्ति हुन् । हालसम्म उनले तीन सय मुरी धान खेतबाट उठाइसकेका छन् भने अझै सय मुरी उठाउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?