७ कार्तिक २०८१, बुधबार

ताजा खबर

संखुवासभा केन्द्रबिन्दु भएर भूकम्प

नागरिक पोष्ट

शुक्रबार, ७ भाद्र २०८१

2738 views

2738 views

संखुवासभा केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौँ । संखुवासभा केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।  शुक्रबार दिउँसो ३ बजेर ७ मिनेटमा ३.९ म्याग्निच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । 

 

गढीडाँडा बजार आसपास केन्द्र भएर भूकम्प गएको केन्द्रले जानकारी दिएको छ । 
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?