७ कार्तिक २०८१, बुधबार

ताजा खबर

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

नागरिक पोष्ट

शुक्रबार, ७ भाद्र २०८१

2874 views

2874 views

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । आज २०८१ साल भदौ ७ गते शुक्रबार सन् २०२४ अगष्ट २३ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।

बिहीबार बढेको विदेशी मुद्राको विनिमय दरले शुक्रबारसमेत निरन्तरता पाएको छ । शुक्रबार अमेरिकी डलर, यूरो, बेलायती पाउण्ड र कतारी रियालको विदेशी विनिमय दर बढेको हो ।


अमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ ०३ पैसा र बिक्री दर १३४ रुपैयाँ ६३ पैसा पुगेको छ।

युरो एकको खरिद दर १४९ रुपैयाँ २४ पैसा र बिक्री दर १४९ रुपैयाँ ९७ पैसा रहेको छ।


बेलायती पाउण्ड एकको खरिद दर १७५ रुपैयाँ ७६ पैसा र बिक्री दर १७६ रुपैयाँ ५५ पैसा पुगेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ७६ पैसा र बिक्री दर ३६ रुपैयाँ ९२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?