७ कार्तिक २०८१, बुधबार

ताजा खबर

नेपाली सेनाद्वारा शङ्कास्पद वस्तु निष्क्रिय

नागरिक पोष्ट

बिहीबार, ६ भाद्र २०८१

1310 views

1310 views

नेपाली सेनाद्वारा शङ्कास्पद वस्तु निष्क्रिय

काठमाडौँ । नेपाली सेनाले काठमाडौँको चन्द्रागिरी–१२ बलम्बुस्थित वडा कार्यालय नजिक आज बिहान फेला परेको शङ्कास्पद वस्तु सुरक्षित साथ निष्क्रिय पारेको छ ।

 

स्थानीयवासीको घरमा शङ्कास्पद वस्तु फेला परेको जानकारी प्राप्त हुनासाथ परिचालित बम डिस्पोेजल टोलीले उक्त शङ्कास्पद वस्त सुरक्षित साथ निष्क्रिय परेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?