७ कार्तिक २०८१, बुधबार

ताजा खबर

आन्तरिक राजस्व विभागको महानिर्देशकमा आचार्य र भन्सार विभागको महानिर्देशकमा पुडासैनी

नागरिक पोष्ट

सोमबार, ३ भाद्र २०८१

2211 views

2211 views

आन्तरिक राजस्व विभागको महानिर्देशकमा आचार्य र भन्सार विभागको महानिर्देशकमा पुडासैनी

काठमाडाैं । अर्थमन्त्री विष्णु पाैडेलले राजस्व प्रशासनकाे जिम्मेवारी हेरफेर गरेका छन् ।

अर्थमन्त्री पाैडेलले आन्तरिक राजस्व विभागको महानिर्देशकमा रामप्रसाद आचार्य र भन्सार विभागको महानिर्देशकमा हरिशरण पुडासैनी नियुक्त गरेका हुन् ।

सरकारले भन्सार विभाग प्रमुख ढुण्डीराज निरौलालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र आन्तरिक राजस्व विभागका महानिर्देशक शिवलाल तिवारीलाई कर्णाली प्रदेश प्रमुखमा सरुवा गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?