७ कार्तिक २०८१, बुधबार

ताजा खबर

काठमाडौंको स्वयम्भुनाथमा रक्षाबन्धन गर्नेहरुको भीड

नागरिक पोष्ट

सोमबार, ३ भाद्र २०८१

1565 views

1565 views

काठमाडौंको स्वयम्भुनाथमा रक्षाबन्धन गर्नेहरुको भीड

काठमाडौं । श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी पर्व आज देशभर रक्षाबन्धन एवं यज्ञोपवीत धारण गरेर मनाइँदै छ ।

पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्ने क्रम जारी रहेको छ ।


काठमाडौँका पशुपतिनाथ, कोटेश्वर महादेव, स्वयम्भुनाथलगायत मठ–मन्दिर र चैत्यहरुमा रक्षाबन्धन धारण गर्नेहरुको भीड लागेको छ ।

जनैपूर्णिमाको अवसरमा विशेष खानाको रूपमा क्वाँटी खाने प्रचलन समेत रहिआएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?