१० कार्तिक २०८१, शनिबार

ताजा खबर

विश्वका लागि नेपालले अनुकरणीय काम गर्ने देउवाको विश्वास

नागरिक पोष्ट

बुधबार, २३ श्रावण २०८१

2330 views

2330 views

विश्वका लागि नेपालले अनुकरणीय काम गर्ने देउवाको विश्वास

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शान्ति प्रक्रियाको बाँकी काम प्रक्रियामा पुर्‍याए विश्वका लागि अनुकरणीय हुने बताएका छन् ।


मंगलबार टीआरसी विधेयकमा देखिएको समस्या समाधान गर्न बनेको कार्यदलले तयार पारेको प्रतिवदेन बुझ्दै उनले नेपाल अनुकरणीय काम गर्नतर्फ अघि बढेको बताए ।

“नेपालले शान्ति प्रक्रियाको काम टुंगो लगाए संसारमा अनुकरणीय हुने मैले विश्वास लिएको छु‚” उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?