११ मंसिर २०८१, मंगलवार
ताजा खबर

मिरा बायोटेक प्रालि र नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गबीच वित्तीय परामर्श सेवा प्रदान गर्ने सम्झौता

नागरिक पोष्ट

शुक्रबार, ८ असार २०८१

4795 views

4795 views

मिरा बायोटेक प्रालि र नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गबीच वित्तीय परामर्श सेवा प्रदान गर्ने सम्झौता

काठमाडाैं  । मिरा बायोटेक प्रालि र नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गबीच वित्तीय परामर्श सेवा प्रदान गर्ने सम्झौता भएकाे छ ।

काठमाडाैंमा एक कार्यक्रमबीच मिरा बायोटेक प्रालि तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुशील पौडेल र नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक एवं प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेलले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

कार्यक्रममा दुवै संस्थाका उच्च पदस्त कर्मचारीहरुको उपस्थिती रहेको थियो । मिरा बायोटेक प्रा.लि. ले ध्ज्इ मापदण्ड बमोजिम औषधी उच्पादन गर्दै आइरहेको छ साथै, कम्पनीले स्थानीय र विदेशी बजारहरुका लागि औषधीजन्य ठोस खुराक उत्पादन तथा वितरण गर्दै आईरहेको छ ।

वित्तीय परामर्श अन्र्तरगत नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडले वित्तीय नुन–संरचना, वित्तीय व्यवस्थापन, व्यवसायिक योजना र संस्थाको संरचना हेरपफेर सेवाहरु उपलब्ध गराउने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?