४ असार २०८१, सोमबार

ताजा खबर

जर्मनीको युरोकप खेल्ने टिमको घोषणा

नागरिक पोष्ट

शनिबार, २६ जेष्ठ २०८१

1820 views

1820 views

जर्मनीको युरोकप खेल्ने टिमको घोषणा

काठमाडौँ । जर्मनीले युरोकप खेल्ने टिमको घोषणा गरेको छ । प्रशिक्षक जुलियन नागेल्सम्यानले घरेलु मैदानमा हुने युरोकपका लागि २६ सदस्यीय टिमको घोषणा गरेका हुन् ।

 

जर्मनीको टिममा स्टार खेलाडी म्यट्स हुमेल्स टिमो वेर्नर, सेर्गी ग्नाब्री, लेओन गोरेत्ज्का टिममा परेका छैनन् ।

जर्मनीको युरोकप खेल्ने टिमस् 

गोलकिपरस् ओलिभर बाउम्यान, म्यानुअल नेउर, मार्क(आन्द्रे टेर स्टेगेन ।

डिफेन्डरस् वाल्डेमार एन्टोन, बेन्जामिन हेनरिक, जोशुआ किमिच, रोबिन कोच, म्याक्सिमिलियन मिटेलस्टाड, डेभिड राउम, एन्टोनियो रुडिगर, एन्टोनियो रुडिगर स्लोटरबेक, जोनाथन ताह ।

मिडफिल्डरस् रोबर्ट एन्ड्रिच, क्रिस फुहरिच, पास्कल ग्रोस, इल्के गुन्डोगन, टोनी क्रुस, जमाल मुसियाला, एलेक्सान्डर पाभलोभिक, लेरोय साने, फ्लोरियन विर्ट्ज ।

फरवार्डस् म्याक्सिमिलियन बेयर, निकलस फुलक्रग, काई हाभर्ट्ज, थोमस मुलर, डेनिज उन्डाभ ।

जुन १४ देखि शुरु हुने युरोकपमा जर्मनी समुह ए मा रहेको छ । समुह ए मा जर्मनीसहित स्कटल्याण्ड, हंगेरी र स्वीट्जरल्याण्ड रहेका छन् । जर्मनीले आफ्नो पहिलो खेल जुन १४ मा स्कटल्याण्डविरुद्ध खेल्ने तालिका रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

धेरै हेरिएका