७ कार्तिक २०८१, बुधबार

ताजा खबर

विदेशी मुद्राको विनिमय दर कति ?

नागरिक पोष्ट

सोमबार, २१ फाल्गुन २०८०

5866 views

5866 views

विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । आज २०८० साल फागुन २१ गते सोमबार सन् २०२४ मार्च ४ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।

अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३५ पैसा र बिक्री दर १३२ रुपैयाँ ९५ पैसा पुगेको छ।


युरो एकको खरिद दर १४३ रुपैयाँ ४५ पैसा र बिक्री दर १४४ रुपैयाँ १० पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ४५ पैसा र बिक्री दर १६८ रुपैयाँ २१ पैसा रहेको छ।


कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३० पैसा र बिक्री दर ३६ रुपैयाँ ४६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

आजको विदेशी मुद्राको विनिमय दर कति ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?