७ कार्तिक २०८१, बुधबार

ताजा खबर

नेप्से परिसूचक २१ अंकले घट्यो

नागरिक पोष्ट

बिहीबार, १० फाल्गुन २०८०

7379 views

7379 views

नेप्से परिसूचक २१ अंकले घट्यो

काठमाडौं– नेप्से परिसूचक पौने २१ अंकले घटेको छ । बिहीबार २०।७६ अंकले घटेको सेयर बजार २००५।८३ विन्दुमा पुगेर बन्द भएको छ । 

बिहीबार ३०९ कम्पनीको ९५ लाख १८ हजार ७५ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब २० करोड ६१ लाख ६७ हजार २५ रुपैयाँको कारोबार भएको छ । 


४९ कम्पनीको सेयर मूल्य बढ्दा १९७ कम्पनीको सेयर मूल्य घटेको छ भने २ वटा कम्पनीको स्थिर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?