७ चैत्र २०८१, शुक्रबार
ताजा खबर

बलिउडकी अभिनेत्रीको मिनेटको १ करोड पारिश्रमिक

नागरिक पोष्ट

सोमबार, १५ माघ २०८०

14740 views

14740 views

बलिउडकी अभिनेत्रीको मिनेटको १ करोड पारिश्रमिक

मुम्बई। बलिउडका धेरै स्टारहरुले आफ्नो एउटा गीतको लागि ठूलो पारिश्रमिक लिने गरेका छन् । बलिउड अभिनेत्रीको  उर्वशी रौतेला ले एक मिनेटको अभिनयको १ करोड भारु लिन्छिन् ।

 उनी एउटा गीतमा तीन मिनेटको प्रस्तुतिको लागि ३ करोड भारु असुलेको चर्चा रहेको छ । भल्तेर वीराया र एजेन्ट जस्ता फिल्महरूमा आफ्ना अघिल्ला आइटम गीतहरूका लागि परिचित उर्वशी रौतेलालाई बोयापति श्रीनु राम पोथिनेनी फिल्मको लागि आइटम नम्बर गर्न अप्रोच गरिएको थियो।

समाचार अनुसार उर्वशी रौतेलाले आफ्नो तीन मिनेटको प्रस्तुतिको लागि ३ करोड भारु मागेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?