३ आश्विन २०८१, बिहीबार

ताजा खबर

मेस्सीले जिते फिफा बेस्ट अवार्ड 2023

नागरिक पोष्ट

मंगलवार, २ माघ २०८०

7753 views

7753 views

मेस्सीले जिते फिफा बेस्ट अवार्ड 2023

काठमाडौं । वर्षको उत्कृष्ट पुरुष खेलाडीले पाउने फिफा बेस्ट अवार्ड अर्जेन्टिनाका फरवार्ड लियोनल मेस्सीले हात पारेका छन् ।

इन्टर मियामीका मेस्सीले सिटीका स्ट्राइकर एर्लिङ हालान्डलाई पछि पारेका हुन् । पेरिस सेन्ट जर्मेनका स्ट्राइकर केलियन एमबाप्पे उत्कृष्ट खेलाडीको दौडमा तेस्रो भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?