६ कार्तिक २०८१, मंगलवार

ताजा खबर

झापाका श्याम बने फिफा रेफ्री

नागरिक पोष्ट

मंगलवार, २४ पुष २०८०

7685 views

7685 views

झापाका श्याम बने फिफा रेफ्री

काठमाडौं ।झापा अर्जुनधाराका श्याम दनुवार झापा जिल्लाबाट फिफा रेफ्री बन्ने पहिलो व्यक्ति भएका छन् । अर्जुनधारा ६ स्थित कप्तानबारीका दनुवार यसअघि एन्फा ए ग्रेड रेफ्री हुन् । उनले सन् २०१८ मा नेसनल कोर्स गरेका थिए । चार वर्षयता एन्फा ए ग्रेड रेफ्री उनले २०६८ सालदेखि निर्णायकको भूमिका निभाउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?