सोमबार, २३ पुष २०८०
10048 views
10048 views
काठमाडौं। महँगोमा उठाएको निक्षेपको लागत बढ्ने तर आम्दानीको स्रोत ऋण विस्तार नहुने देखिएपछि बैंकहरुले माघ १ गतेबाट लागू हुने गरी ब्याज दर थप घटाउने गृहकार्य थालेका छन्।
बैंकहरुले माघ १ गतेबाट लागू हुने निक्षेपको ब्याज थप घटाउने भएका हुन्। निक्षेपको ब्याज घटाएपछि आधार दर केही कम हुन्छ र ऋणको ब्याज घट्छ।