७ कार्तिक २०८१, बुधबार

ताजा खबर

दुर्गा प्रसाईं समूहले आज सांस्कृतिक कार्यक्रम गर्ने

नागरिक पोष्ट

आईतवार, १० मंसिर २०८०

3779 views

3779 views

काठमाडौं । दुर्गा प्रसाईं संयोजकत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान नेपालले आज भक्तपुरमा गर्ने भनेको कार्यक्रम स्थगित गरेको छ ।

महाअभियानको सचिवालयले एक विज्ञप्ति जारी आज भक्तपुरको दरवार क्षेत्र भित्र गरिने भनिएको कार्यक्रम अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको जनाएको छ ।

महाअभियानले आज सांस्कृतिक कार्यक्रम मात्रै गर्ने भएको छ । बिहान ११ बजेदेखि कलंकी, बालाजु बिजी मल र रत्नपार्कमा एकैपटक सांस्कृतिक कार्यक्रम गरिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?