७ कार्तिक २०८१, बुधबार

ताजा खबर

नेपाल सुपर लिग : आज वीरगञ्ज र धनगढी एफसीबीच प्रतिस्पर्धा हुने

नागरिक पोष्ट

आईतवार, १० मंसिर २०८०

3548 views

3548 views

काठमाडौं । नेपाल सुपर लिग ९एनएसएल० दोसो संस्करण फुटबलमा वीरगञ्ज युनाइटेड एफसी र धनगढी एफसीबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजे सुरु हुनेछ । वीरगञ्ज नवप्रवेशी टोली हो भने धनगढी गत संस्करणको उपविजेता टोली हो ।

शुक्रबारबाट सुरु भएको खेलमा ९ टोलि सहभागी छन् । अहिलेसम्म भएका खेलमा साविक विजेता काठमाडौँ रेजर्स, ललितपुर सिटी एफसी र पोखरा थन्डर्सले विजयी सुरुवात गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?