७ कार्तिक २०८१, बुधबार

ताजा खबर

नेपाल एसबिआई मर्चेन्टको ८ औं वार्षिक साधारणसभा सम्पन्न

नागरिक पोष्ट

मंगलवार, ५ मंसिर २०८०

3430 views

3430 views

काठमाडाैं ।  नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडकाे ८ औं वार्षिक साधारणसभा सम्पन्न भएकाे छ । मंगलबार काठमाडाैंमा सम्पन्न सभाले कम्पनीको आ.व. २०७९÷८० को संचालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (आषाढ मसान्त २०८० को वासलात, आ.व. २०७९÷८० को नाफानोक्सान हिसाब लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत) पारित ग¥यो ।

साथै सभाले कम्पनीमा रिक्त रहेको स्वतन्त्र संचालक पदमा नन्दन हरि शर्मालाई ४ (चार) वर्षका लागि नियुक्त गरेको छ ।

यस्तै आ.व. २०८०÷८१ को कम्पनीको लेखापरीक्षण गर्नका लागि एपि एण्ड एशोसियट्स, चाटर्ड एकाउण्टेन्ट्लाई लेखापरीक्षकमा नियुक्ती एवं निजको पारिश्रमिक अनुमोदन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?