७ कार्तिक २०८१, बुधबार

ताजा खबर

टिकटक बन्द गर्ने निर्णयबारे सर्वोच्चद्वारा कारण देखाउ आदेश

नागरिक पोष्ट

मंगलवार, ५ मंसिर २०८०

3872 views

3872 views

काठमाडौँ । सर्वोच्च अदालतले टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

सर्वोच्चका न्यायाधीश विनोद शर्माको इजलासले टिकटक बन्द गर्ने सरकारको निर्णयबारे सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको हो ।

सर्वोच्चले टिकटक बन्द गर्नुको कारणबारे सरकारसँग लिखित जवाफसमेत माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?