७ कार्तिक २०८१, बुधबार

ताजा खबर

इटाली युरोकप २०२४ मा छनोट

नागरिक पोष्ट

मंगलवार, ५ मंसिर २०८०

3275 views

3275 views

काठमाडौँ  । साविक विजेता इटाली सन् २०२४ मा हुने युरोकप फुटबलमा छनोट भएको छ ।

गएराति भएको समूह ‘सी’ को खेलमा युक्रेनसँग गोलरहित बराबरी खेल्दै इटाली युरोकपमा छनोट भएको हो । 

यो बराबरीसँगै आठ खेलबाट १४ अंक जोडेको इटाली समूहको दोस्रो स्थानमा रह्यो । समान अङ्क भएको युक्रेन गोलअन्तरको आधारमा तेस्रो स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?