७ कार्तिक २०८१, बुधबार

ताजा खबर

प्रधानाध्यापक हत्या प्रकरण : दश जना पक्राउ

नागरिक पोष्ट

बुधबार, १५ कार्तिक २०८०

4180 views

4180 views

बारा ।  स्थानीय बाल एकता बोर्डिङ स्कुलका प्रधानाध्यापक रुपेश सर्राफको हत्यामा संलग्न भएको अभियोगमा १० जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार हालसम्म पाँच जना भारतीय र पाँच जना नेपालीलाई आज पक्राउ गरिएको छ । सरार्फसँग प्रेम सम्बन्ध रहेको भनिएकी एक युवतीलाई पनि हिरासतमा लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?