७ कार्तिक २०८१, बुधबार

ताजा खबर

धादिङ केन्द्रबिन्दु भएर ६.१ म्याग्नेच्युडको भूकम्प

नागरिक पोष्ट

आईतवार, ५ कार्तिक २०८०

4127 views

4127 views

काठमाडौँ  ।  धादिङ केन्द्र भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीका अनुसार आज बिहान ७ बजेर ३९ मिनेटमा धादिङको खहरे आसपास केन्द्र भएर ६.१ म्याग्नेच्युडको भूकम्प गएको हो । 

भूकम्पको काठमाडौँलगायत आसपासका जिल्लामा पनि धक्का महसुस गरिएको छ । भूकम्पको धक्का महसुस भएपछि मानिसहरू घरबाहिर निस्किएका थिए ।

सो भूकम्प २०७२ सालको ‘गोरखा भूकम्प’को परकम्प भएको उनकाे भनाइ छ । भूकम्पबाट क्षति भए/नभएको बारे विस्तृत विवरण आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?