७ कार्तिक २०८१, बुधबार

ताजा खबर

फूलपातीको अघिल्लो दिन काठमाडौंका मुख्य बजारमा किनमेल गर्नेको भीड, व्यापारी उत्साहित

नागरिक पोष्ट

शुक्रबार, ३ कार्तिक २०८०

4124 views

4124 views

काठमाडौँ  । फूलपातीको अघिल्लो दिन पनि काठमाडौं उपत्यकाका मुख्य बजारमा किनमेल गर्नेको भीड लागेको छ ।

काठमाडौंको न्यूरोड, असन, इन्द्रचोकलगायतका क्षेत्रमा शुक्रबार पनि किनमेल गर्ने सर्वसाधारणको भीड लागेको हो । ग्राहकको भीडभाडसँगै यस वर्ष व्यपारमा केही उत्साह देखिएको व्यापारीहरुले जनाएका छन् ।

दशैँका लागि व्यापारीहरुले ग्राहकलाई आकर्षित गर्न छुटको अफर पनि दिएका छन् । काठमाडौंको असन, इन्द्रचोकमा नुनदेखि सुनसम्म पाइने भएकाले पनि चाडपर्वका बेला सो क्षेत्रमा सर्वसाधारणको भीड लाग्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?